आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

दिशानिर्देश समाचार महेन्द्रनगर, १५ फागुन कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाँगफाटा दशरथ टोलका थारु महिला हरेक हप्ता आमाका चमत्कारी हातहरु(एमएमएच) कक्षामा सहभागी हुन्छन् । कक्षामा उनीहरुलाई सरसफाई, लैङ्गिक समानता, विभिन्न रोगबाट बच्ने उपाय लगायतका बारेमा कक्षमा सिकाईन्छ । स्थानीय पर्वद्धकबाट थारु भाषामै प्रशिक्षण गराईने भएकोले उनीहरुको सिकाई प्रभावकारी बनेको छ । कक्षा लिन थालेपछि स्थानीयको सरसफाईसँग घरायसी … Continue reading आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन